माघ
ना. [सं.]
- पुसपछि र फागुन अघिको महिना।
- कालिदास, भारविकै कोटिका संस्कृति साहित्यका ठुला कवि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)