माघे

वि. [माघ+ए]

  1. माघ महिनाको; माघ महिनासम्बन्धी।
  2. माघ महिनामा पर्ने वा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)