माङ्गलिक

वि. [सं.]

  1. मङ्गलसूचक; मङ्गलसम्बन्धी; शुभ।
  2. सौभाग्यशाली।
  3. नाटक आदिमा प्रारम्भमै मङ्गलपाठ गर्ने पात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)