माङ्गल्य

वि. [सं.]

  1. मङ्गलकारक; शुभ।
  2. भाग्यवान्।
  3. मङ्गल हुनाको भाव वा अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)