माझ
ना. [प्रा. मज्झ< सं. मध्य]
- दुई वस्तुका बिच रहने अन्तर।
- मध्य; बिच।
- भित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. मज्झ< सं. मध्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)