माझ्नु

स.क्रि. [प्रा. मज्झ्+नु]

  1. भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु।
  2. सफासुग्घर गर्नु; स्वच्छ पार्नु।
  3. पखाल्नु; धुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)