माटीकोरे
ना.
- किसान; खेतीवाल।
- पहरामा प्वाल पारेर गुँड लाउने, हरियो शरीर, रातो टाउको र तिखो चुच्चो हुने एक चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)