माटे

वि. [माटो+ए]

  1. माटोसम्बन्धी; माटाको।
  2. माटाको काम गर्ने।
  3. माटो खाने बानी परेको वा माटो खाने इच्छा गर्ने।
  4. गहुँको सुक्खा रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)