माड

ना. [सं. मण्ड]

  1. अन्नादिको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्थ।
  2. भात पकाउँदा पाक्ने बेलामा निस्कने बाक्लो सेतो झोल।
  3. लदरो पारी बनाइएको खाद्य पदार्थ; खोले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)