माड्नु

स.क्रि. [प्रा. मड्ड > माड्+नु]

  1. मर्दन गर्नु; अँठ्याएर रगड्नु; मालिस गर्नु; मिच्नु; मल्नु; दाब्नु।
  2. मर्‍याकमुरुक पार्नु; कुल्चीमिल्ची गर्नु; थिचोमिचो गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)