मातहत

वि. [अ.]

  1. अरूको आश्रय, अधीन, खटन वा नियन्त्रणमा रहेको; अधीनस्थ।
  2. हाता वा इलाका; अम्बल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)