मातहत दर्जा

ना.

  1. प्रमुख अड्डाभन्दा मुनिका वा अधीनमा रहेका सम्बद्ध अड्डाका कर्मचारीको पद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)