मातहती

ना.

  1. मातहत हुनाको भाव वा अवस्था; अधीनता; अख्तियारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)