मातृक

वि.

  1. मातासम्बन्धी; माताको।
  2. माताका तर्फबाट प्राप्त हुने (व्यवहार, अधिकार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)