मातृशिशु कल्याण केन्द्र

ना.

  1. स्वास्थ्यकार्यक्रमअन्तर्गत परिवार नियोजनका साथसाथै बच्चा र बच्चाको आमाको स्वास्थ्यसेवाका निम्ति खोलिएको केन्द्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)