मातृसत्ता
ना. [सं.]
- परिवारमा आमाकै सत्ता सर्वोच्च तथा सर्वोपरि रहने सामाजिक व्यवस्था; मातृतन्त्र।
- आमाका नामबाट वंशपरम्परा चल्ने सामाजिक व्यवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)