मातृसत्तात्मक

वि.

  1. मातृसत्ता प्रमुख भएको; मातृसत्ताका रूपमा चलेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)