मात
ना. [सं. मद]
- कुनै नशालु वस्तु वा लागु पदार्थ (रक्सी, जाँड, अम्मल इ.)।
- धन, मान, यौवन, इज्जत आदिको घमन्ड; तमक।
- लागु पदार्थको सेवनबाट हुने उन्माद वा असर; मद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)