मात
ना. [अ.]
- विशेषतः खेल, कुस्ती, भिडन्त आदिमा हुने हार वा पराजय; माथ। (उदा.- हिजोको फुटबल खेलमा सङ्कटा एघारले ठमेल एघारलाई गजबले मात गरिदियो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)