माधिमे
ना. [सं. मा+नेवा.+धिमे]
- नाङ्गै हात र बेतको घुमेको गजाले बजाइने, धुन्या बाजासमूहको मुख्य तालबाजा; काठमाडौँ उपत्यकाको धिमे बाजाको ठुलो प्रकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मा+नेवा.+धिमे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)