माधवी लता
ना.
- दशपन्ध्र सेन्टिमिटर लामा हरिया पात हुने, माथि पहेँलो र तल सेतो रङको सुगन्धित फल हुने सदाबहार एक लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)