माध्व
वि. [सं.]
- मधुबाट बनेको वा तयार भएको; मधुनिर्मित।
- मधुर; मिठो।
- मध्वाचार्यद्वारा चलेको एक वैष्णव सम्प्रदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)