माध्वी

ना. [सं.]

  1. मधुबाट बनाइएको एक किसिमको रक्सी।
  2. माधवीलता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)