मानक

ना.

  1. विशिष्ट वस्तुको आकार- प्रकार, महत्त्व आदि जाँच्ने कुनै आधिकारिक स्तर, मानदण्ड वा रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)