मानमनितो

ना. [मान+मनित]

  1. आफ्ना कुलपरम्पराले मान्दै आएका देवदेवीको पूजाआजा।
  2. मानभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)