मानमन्दिर
ना. [सं.]
- स्त्रीहरू रिसाएर बस्ने घर; कोपभवन; मानगृह।
- ग्रहनक्षत्रहरूको निरीक्षण गर्ने यन्त्रहरू रहेको स्थान; वेधशाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)