मानवतावादी

वि.

  1. मानवतावादमा विश्वास गर्ने; मानवतावादको सिद्धान्तको समर्थक वा अनुयायी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)