मानवती

वि. [सं.]

  1. आफू मानमा रहन चाहने; अभिमानिनी; मानिनी (स्त्री)।
  2. साहित्यमा नायकसित असन्तुष्ट वा रुष्ट भएकी नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)