मानविकी
ना. [सं.]
- शिक्षाशास्त्रीय वर्गीकरणका दृष्टिले मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये दर्शन, भाषा, साहित्य, कला, भूगोल, गणित, इतिहास आदिसँग सम्बन्धित शाखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)