मानवानुगुण
ना. [सं.]
- नृतत्त्वशास्त्रअनुसार नरवानरानुगणभित्र पर्ने सङ्कीर्णनास भएकामध्ये अपुच्छको गणनामा आउने मानव र त्यससँग मिल्ने प्राणीको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)