मानव युग

ना. [सं.]

  1. नृतत्त्वशास्त्रअनुसार पृथ्वीमा पहिलोपल्ट मानवको सृष्टि प्रारम्भ हुन थालेको युग; आजभन्दा पचासदेखि चालिस लाख वर्षपहिले प्रारम्भ भएको युग।
  2. प्रातिनूतनाश्मको समस्त भाग वा हिमकल्पको समस्त भागलाई भनिने युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)