मानवशास्त्र
ना. [सं.]
- मानवजातिको उत्पत्ति, प्रकार, गुण, स्वभाव, संस्कृति आदिको अध्ययन गर्ने एक शास्त्र; नृतत्त्वशास्त्र; नृवंशशास्त्र।
- मूलतः मानवजातिको उन्नतिप्रगतिमा सहायक हुने इतिहास, दर्शन, पुरातत्त्व, दर्शन, मनोविज्ञान, अर्थशास्त्र, राजनीति, साहित्य आदिसित सम्बन्ध राख्ने सबै शास्त्रविषय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)