मानसी

वि. [सं.]

  1. मनसम्बन्धी; मानसिक; मनको।
  2. मनैमन हुने (आराधना; पूजा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)