मानहानि

ना. [सं.]

  1. कसैको इज्जत, प्रतिष्ठा आदिमा क्षति पुर्‍याउने काम; मानभङ्ग; बेइज्जती; अपमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)