मानाङ्क

ना. [सं.]

  1. लिच्छवि राजा मानदेवले प्रचलनमा ल्याएको टक; मानाङ्क-मुद्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)