माना

ना. [सं. मान]

  1. दश मुठी बराबरको अनाज आदि भर्ने भाँडो; मानु।
  2. दश मुठीको परिमाण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)