मानिनु

क.क्रि. [मान्+इ+नु]

  1. मान गरिनु; पुजिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)