मानिस

ना. [सं. मानुष]

  1. जैविक जातिमा मस्तिष्क तथा बुद्धिबलका कारणले सबैभन्दा श्रेष्ठ, विकसित तथा चेतनशील रूपमा रहेको र श्रमलाई सरल तथा सुगम तुल्याउन आवश्यकताअनुसार हतियारको निर्माण तथा प्रयोगसमेत गर्ने स्तनपायीवर्गको दुईखुट्टे प्राणी; मनुष्य; मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)