माने
वि. [मानो+ए]
- मानुको; मानासम्बन्धी (परिमाण वा नापो)।
- मानाभर रहने, अटाउने, हालिने वा पाक्ने र त्यत्ति नै खाने वा खान सक्ने, जस्तो- एकमाने, तीनमाने, पाँचमाने (भाँडो, व्यक्ति आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)