माने
ना. [सं. मान+ए]
- जाँतोको तल्लो तथा घट्ट आदिका माझमा माथिल्लो फग्ल्याँटाका प्वालमा हालिने काठ वा फलामको डन्डी; हे. मानी पनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मान+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)