माने
ना. [सं. मणिपद्म]
- बौद्ध धर्मावलम्बीहरूले हातमा लिएर घुमाउने 'ॐ मणिपद्मे हुँ' लेखिएको एक वस्तु।
- बौद्धधर्मावलम्बीहरूले चिहानमाथि ध्वजा गाडी बनाएको स्तम्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मणिपद्म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)