मान्छेको भाँडो
ना.
- ठिक मानिस; लाजघिनको ख्याल भएको मान्छे (उदा.- त्यो मान्छेको भाँडै होइन, जे मन लाग्यो त्यही गर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)