मान्छे खाने कुरा
ना.
- नबुझिने बोली वा भाषा (उदा.- तिमी मान्छे खाने कुरा नगर, नेपालीमा भन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)