मान्द्रे

वि. [मान्द्रो+ए]

  1. मान्द्रो बुने झैँ गरी बुनेको; मान्द्राको जस्तो बनोट भएको।
  2. बाक्लो र बलियो (राडी)।
  3. मान्द्रो बुन्ने र बेच्ने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)