मान्द्रो

ना.

  1. बाँसको चोयाबाट चित्रो बुने झैँ चुल्ठेमेसो पारी बुनिने, तर चित्रोमेसोमा झैँ एक-एक पात नटिपी दुई-दुई पात टिपेर बुनिने, बिस्कुन सुकाउने, कठघरामा ओछ्याउने आदि काम लिइने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)