मान्य

वि. [सं.]

  1. मान गर्न लायक; आदरणीय।
  2. मान्न योग्य; स्वीकार गर्न सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)