मान्यता

ना.

  1. मान्य हुनाको भाव वा अवस्था; मनाइ।
  2. मान्ने काम; मान; इज्जत।
  3. कुनै विचार, सिद्धान्त, कुरो आदिलाई मान्ने भाव वा प्रक्रिया।
  4. काम-कुरो स्विकारी प्रमाणित गर्ने वा ठुलो संस्थाद्वारा सानो संस्था वा त्यसका कामकाजमा दिने स्वीकृति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)