मापचोक

ना. [किरा.]

  1. सम्पत्तिसम्बन्धी नियन्त्रण गर्ने तथा विवाहसम्बन्धी नियम लागु गर्ने लिच्छविकालीन एक अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)