मापदण्ड
ना. [सं.]
- नाप्नका लागि प्रयोग गरिने साधन;
- कुनै एउटा वस्तुको आकार, गुण आदिको लेखाजोखा गर्न प्रयोग गरिने अर्को वस्तु वा आधार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)