माम्री

ना. [माम+री]

  1. भाँडामा डढेर खरो भएको भात, ढिँडो आदिको चाम्रो पाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)